गृहपृष्ठ अर्थ-विजनेस

दसैँपछि बजार खुलेकै दिन सुनचाँदीको भाउ घट्यो

सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैँया घटेको छ । दसैँपछि बजार खुलेको पहिलो दिन मंगलबार सुन तोलाको ५६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दसैँको बिदा सुरु हुनुअघि गएको मंगलबार सुन तोलाको...बाँकी

नेपाल टेलिकमले ल्यायो बोनसदेखि डाटामा भारी छुट योजना

नेपाल टेलिकमले दशैंको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि छुट योजना ल्याएको छ। रिचार्ज बोनसदेखि डाटाहरुमा समेत छुटको घोषणा टेलिकमले गरेको छ। टेलिकमका जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल प्रयोगकर्ताले रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४...बाँकी

संसारकै सबैभन्दा महँगो पानी, एक बोतलकै १ करोड ४ लाख

एक बोतल पानीलाई कतिसम्म पर्ला ? हामिले प्रायः पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ । तर, संसारमा सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा बन्ने गर्दछ । ‘बेवर्ली हिल्स्’...बाँकी

कारवाहीबाट ६२ लाख राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आवको साउन र भदौमा सवारी कारबाहीबाट रु ६२ लाख ५०० राजस्व संकलन गरेको छ । सो अवधिमा सवारी नियम उल्लंघन गर्ने ११ हजार ५५० सवारीसाधन कारबाहीमा परेको प्रहरी नायब निरीक्षक...बाँकी

आईएमईका सेवाग्राही मोहेदिन मिया ठकुरीले पाए ६ लाखको जीवन बीमा

यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतारस्थित कतार...बाँकी

पिओएस (एइक्) मा प्रभु ग्रुपको लगानी

२८ वर्षअघि नेपाल भित्रिएको अल्पाइन कार्ड सर्भिस एइक् POS (Point of Sale) कार्ड मेसीन मार्फत क्यासलेस कारोबारकोे प्रयोग बढाउन प्रभु ग्रुपले भूमिका खेल्ने भएको छ । जसको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । व्यापारिक...बाँकी

दशैको लागी भारतबाटै ६ अर्बको खोसीबोका

मुुलुकभित्र बर्सेनी करिब ५० अर्ब रुपैयाँको खसीबोका खपत हुने गरेको पाईएको छ । पशुपछी विकास मन्त्रालयको तथ्यांकअनुसार मुलुकभरु १ करोड १० लाख खसीबोका पाडी, बाख्रा छन् । तीमध्ये बार्षिक ४० लाख खसीबोका औसत मुल्य १२...बाँकी

विजय डिस्टीलरीले ल्यायो मास्टर सिलेक्सन् ब्राण्डमा नयाँ ह्वीस्की

बिजय डिस्टीलरीले नेपालको पहिलो ब्लेन्डेड माल्ट स्कच् विस्की ‘मास्टर सिलेक्सन’ बजारमा ल्याएको छ । स्कच विस्कीको अस्तित्व र इतिहासलाई संरक्षण गर्दै ल्याइएको मास्टर सिलेक्सनमा चुनिएको ˆलेभरबाट स्मुद तथा उत्कृष्ट स्वादसहित ल्याइएको कम्पनीले जनाएको छ ।...बाँकी

आयल निगमले आवश्यक हवाई इन्धन आयात गर्न नसक्दा समस्या

भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै...बाँकी

खसीबजार मेलामा सोह्र लाखका खसीबोका बिक्री भएपछि

दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ । विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न...बाँकी