गृहपृष्ठ अर्थ-विजनेस

फेरी बढ्यो सुनको मूल्य, कति छ आज ?

आज साताको पहिलो दिन (आईतवार) सुनको मूल्य २ सय रुपैयाँका दरले फेरी बढेको छ । नेपाली बजारमा आज सुन प्रतितोला ५५ हजार ९ सयमा कारोवार भईरहेको छ । शुक्रवार सुन प्रतितोला ५५ हजार ७ सय...बाँकी

एक्कासी १६.४ प्रतिशतले तलब वृद्धि भएपछि कामदार खुसी

दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले तलबमा १६.४ प्रतिशतले वृद्धि गरेको छ । जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले...बाँकी

तुप्चेमा १९ मेगावाटको विद्युत् आयोजना बन्दै

विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ । १९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो ।...बाँकी

लगानी बोर्ड र चिनियाँ सिमेन्ट कम्पनीबीच सम्झौता

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट प्लान्टबीच बुधबार प्रारम्भिक सम्झौता भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुद्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी...बाँकी

सनराइज बैंकका एटीएमहरु बालाजु र पद्मकोलनीमा

सनराइज बैंकले बालाजुचोक र पद्मकोलनी, सीतापाइलामा एटीएमहरु सन्चालनमा ल्याएको छ । पद्मकोलनी एटीएमको सन्चालक ज्योतिकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले र बालाजु एटीएमको बैंकका सन्चालकद्वय मालचन्द दुगड र ज्योतिकुमार बेगानीले संयुक्तरुपमा उद्घाटन गरेका...बाँकी

 बुधबार नेप्से २१ अंकले झर्‍यो

बुधबार पनि सेयर बजारमा उच्च गिरावट जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से २१ अंकले झरेर १४ सय २५ मा आएर थामियो । सुरुमा तीव्ररुपमा झरेर मध्याह्नमा सुधारिएको नेप्से पुनः ओरालो लागेको हो । उत्पादनमूलकबाहेक...बाँकी

साताको पहिलो दिन पनि नेप्से घट्ने क्रम जारी

साताको पहिलो दिन आइतबार पनि नेप्से घट्ने क्रम रोकिएको छैन । आइतबार नेप्से परिसुचक ४ दशमलव ४७ अंकले घटेर १ हजार ४ सय ६७ दशमलव ६८ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका अधिकांश परिसुचक...बाँकी

देउवा सरकारले जाँदाजाँदै जनता दुखी बनायो, हेर्नुहोस् प्रमाणसहित

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १–१ रुपैयाँले वृद्धि गरिएको हो । नयाँ मूल्य अनुसार...बाँकी

सोमबार ०.८९ अंकले घट्यो बजार !

साताको दोस्रो दिनको सेयरबजार ०.८९ अंकले ओरालो लागेपनि कारोबार रकममा भने सुधार आएको छ । कारोबारमा भएका अधिकांस समूहका सूचक सकारात्मक रहेपपछि बजार एक अंक भन्दा कम अंकले घटेको हो । बजार घटेपनि अघिल्लो दिनको...बाँकी

आगलागीका कारण आजको शेयर कारोबार अझै सुरु हुन सकेन

नेपालस्टक एक्सचेन्जको भद्रकालीको कार्यालयमा गए राति करिब सवा नौ बजेतिर आगो लागेको कारण आज शेयर कारोबार सुरु हुन सकेको छैन । राति आगो लाग्दा नेप्से कार्यालयको पहिलो तल्लाको उत्तर तर्फको कोठामा नोक्सान भएको थियो ।...बाँकी