आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अर्थ-विजनेस

सुनको मुल्य उकालो लाग्यो, आज तोलाको ५९ हजार २ सय

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ। आज तोलाको सुन ५९ हजार २ सय पुगेको छ। एक साता...बाँकी

जनकपुरबाट छुटेको बस अयोध्या पुग्यो, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जारी दुई दिने नेपाल भ्रमणको पहिलो दिन नेपालको जनकपुरबाट शुभारम्भ गरिएको ‘जनकपुर-अयोध्या ‘ बससेवाको...बाँकी

असिनापानीले काभ्रेमा करोडौँको तरकारी नष्ट, ९० प्रतिशत किसान मर्कामा

काभ्रे। काभ्रेको पनौती नगरपालिका-१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ। तरकारीको मुख्य क्षेत्र मानिने कुशादेवी...बाँकी

सुनको मूल्यफेरी बढ्यो, आज तोलाको कति ?

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५९ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३ सय...बाँकी

वैशाखमा पनि पुस-माघको जस्तो चिसो, घट्न थाल्यो बिजुली उत्पादन

काठमाडौं । चर्को गर्मी हुने वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको...बाँकी

डेढ वर्षभित्र तातोपानी नाका सञ्चालनमा आउने

काठमाडौं  । तीन वर्षअघिको बारपाक भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौंबाट सबैभन्दा नजिकको...बाँकी

हिमालयन बैंकको सूचना अधिकारीमा जोशी

काठमाडौ । हिमालयन बैंकको सूचना अधिकारीमा सुशील जोशी नियुक्त भएका छन् । बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै बैंकको सूचना...बाँकी

ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं। ग्लोबल आइएमई बैंकले बुधबारका २ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले कालिकोट जिल्लाको रास्कोट नगरपालिका ५, स्यूना...बाँकी

नेप्से परिसुचक ३१ अंकले झर्दा शेयर बजारमा पहिरो !

काठमाडौं । तीन दिन देखि कारोबार बन्द रहेको नेप्से परिसुचक ३१ अंकले झर्दा शेयर बजारमा आइतबार पहिरो गएको छ। बिहिबार...बाँकी

प्रभु बैंकको खुद नाफा ४२.९१ प्रतिशतले घट्यो

काठमाडौँ । प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय बिबरणमा गत बर्षको तुलनामा चालु आर्थिक बर्षको...बाँकी

मेगा बैंकले ३९ करोड नाफा कमाउँदा, प्रतिसेयर आम्दानी १२.३६ रुपैयाँ

मेगा बैंकले चालु आबको दोस्रो त्रैमासिक अबधिको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अबधिमा ३९ करोड ३६ लाख...बाँकी

लक्ष्मी बैंकको ६ महिनाको नाफा ५१ करोड ९२ लाख

काठमाडौं । लक्ष्मी बैंकले पुस मसान्तसम्म ५१ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो बर्षको यसै अवधिको तुलनामा...बाँकी

प्याजको भाउ ह्वात्तै बढेपछि सरकारले दियो कडा निर्देशन, व्यवसायीहरुलाई पर्‍यो यस्तो फसाद

बजारमा एकाएक प्याजको मूल्य आकाशिएपछि सरकारले बजार अनुगमन गरी व्यापारीहरुलाई कडा निर्देशन दिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित...बाँकी

मेनपावर मालिक बरालमाथि कम्युनिष्ट पार्टीले गर्यो जनकारवाही, अन्य मेनपावरहरु पनि निशानामा

पोखरामामा रहेको पुकार ओभरसिज प्रालिका मालिक खेम बरालमाथि कम्युनिष्ट पार्टीले कारवाही गरेको छ । पोखरा सभागृह चोकस्थित ओभरसिज प्रालिको कार्यालयमै पुगेर सोमबार...बाँकी