गृहपृष्ठ अर्थ-विजनेस, बैक-विमा

दार्चुला पुग्यो माछापुछ्रे बैंक, २ वटा शाखा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले दार्चुलामा दुई नयाँ शाखा खोलेको छ । बैंकले अपि हिमाल गाउँपालिका र ब्याँस गाउँपालिकामा शाखा कार्यालयहरु...बाँकी

बैंकको ब्याजदरमा भद्र सहमति, अब व्यक्तिगत निक्षेपमा ९.२५ प्रतिशतसम्म ब्याज

काठमाडौं। बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेको छ। राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरहरुले सहमति गरेर ब्याज दर झार्न निर्देशन...बाँकी

सिटिजन्स बैकद्वारा प्रभात माविलाई आर्थिक सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका–७ मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग...बाँकी

माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले...बाँकी

झापाको बिर्ताबजारमा खुल्यो एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं । झापाको बिर्तामोडमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुलेको छ । बिर्तामोड नगरपालिका–३, बिर्ताबजारमा बैंकले नयाँ शाखा स्थापना गरेको...बाँकी

कलंकीमा गण्डकी विकास बैंकको ७७ औं शाखा

काठमाण्डौ । गण्डकी विकास बैंक लिमिटेडले काठमाण्डौ महानगरको वडा नं. १४ स्थित कलंकीमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।...बाँकी

पशुपतिनाथ परिसरमा माछापुच्छ्रे बैंकले बनायो लकर घर, अब हराउने छैनन् भक्तजनका सामान

काठमाडौं। माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शन गर्न आउनेहरुकालागि लकर कक्ष निर्माण गरेर आइतबार पशुपति क्षेत्र विकास कोषलार्इ हस्तान्तरण गरेको छ। कक्षको...बाँकी

माछापुच्छ्रे बैंकले स्मार्ट बचत खाताको ग्राहकलाई बीमा रकम भुक्तानी

काठमाडौं।  माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत ४३ हजार ८ सय ८६ भुक्तानी गरको छ। त्यातले...बाँकी

प्राइम र ओमको सेयर अनुपात १ सातापछि मात्रै टुंगो लाग्ने

काठमाडौँ । राष्ट्रियस्तरको विकास बैंक ओम डेभलपमेन्टलाई प्राइम कमर्सियल बैंकले खरिद गर्ने भएपछि लगानीकर्तामा सेयर अनुपातको अन्यौलता बढेको छ। सेयर...बाँकी

मेगा बैंकका ग्राहकहरुलाई ग्राण्डी अस्पतालमा विशेष छुट

काठमाडौं ।  मेगा बैंक नेपाल लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । मेगा बैंकको मुख्य...बाँकी

प्रभु समूहको प्रभु टीभीको सेवा प्रारम्भ

काठमाडौं । प्रभु समूहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारण (डीभीबी) मा आधारित प्रभु टीभीले सेवा प्रारम्भ गरेको छ ।...बाँकी

सानिमा लाईफ इन्स्योरेन्स र नागरिक सामुदायिक शिक्षण अस्पतालबीच सम्झौता

काठमाडौँ ।  सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघरमा रहेको नागरिक कम्यूनिटी टिचिङ हस्पिटलसँग सम्झौता...बाँकी

देउखुरीको सिसहनियाँमा एन आई सी एशियाको नयाँ शाखा

सुरिया । एनआई सी एशिया बैंकको शाखा दाङको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँमा स्थापना भएको छ । सिसहनियाँमा सोमबार...बाँकी

महालक्ष्मी विकास बैक बझाङ शाखाद्धारा जेहेन्दार विध्यार्थीलाई सामाग्री वितरण

गणेश विक, बझाङ। महालक्ष्मी विकास बैकको शाखा कार्यालय बझाङले विध्यार्थीहरुलाई विभिन्न सामाग्री वितरण गरेको छ । बैंकले नानदेव प्राथामिक विध्यालयका...बाँकी