गृहपृष्ठ अर्थ-विजनेस, कृषि-सहकारी

तिहारको भाइटीकाका लागि एउटै गाउँबाट ३ करोडको माला बिक्री

तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला...बाँकी

बाख्रापालन गरेर मालामाल आम्दानी, विद्याचन्द्र गाउँकै ‘आदर्श व्यक्ति’

चार वर्ष अघिसम्म भैंसीपालेरै परिवारको गुजारा चलाउँदै आएका तनहुँको व्यास नगरपालिका–८ बाङ्गेटारीका विद्याचन्द्र अधिकारीको दैनिक अहिले परिवर्तन भएको छ । २०६९ सालमा हेफर इन्टरनेसनलले बाख्राका १० वटा पाठी र एउटा ब्याडे बोको दिएपछि बाख्रापालन फार्मको...बाँकी

वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती

अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गरेकी छन्। वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा...बाँकी

छठ पर्व नजिकिँदै जाँदा बाँसको सामग्रीको अत्यधिक बिक्री

मिथिलाञ्चलवासीको महान् पर्व छठ नजिकिँदै जाँदा तराई मधेशमा छठ पर्वलाई लक्षित गर्दै डोम जातिले बाँसको चोयाबाट बनाएका सामग्रीको बजार महोत्तरीमा फस्टाएको छ । कडा मेहनत र लगनसाथ छठ पर्वका लागि बाँसको चोयाबाट ढाकी (ढकिया), सुप,...बाँकी

रोल्पाली कृषक आधुनिक बाख्रा पालन तर्फ आकर्षित

रोल्पा । परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ । जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा...बाँकी