गृहपृष्ठ विजनेस-विशेष

किन भयो सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का ?

मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ । निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु...बाँकी

चुनावको मुखैमा एमालेलाई लाग्यो ठुलो झड्का, अर्बपति विनोद चौधरी कांग्रेसमा प्रवेश

उद्योगपति विनोद चौधरीले नेकपा एमाले परित्याग गरेका छन् । चौधरीको नाम नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचिमा समावेश भएको छ । चौधरी यसअघि २०६४ सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट समानुपातिकतर्फको सांसद थिए । एमालेभित्र माधव नेपाल...बाँकी

कांग्रेस नेता रामचन्द्र पौडेलका सम्धि बने पुनर्निर्माण प्राधिकरणमा नयाँ सिइओ !

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भुसाललाई प्राधिकरणको सिइओमा नियुक्त गरेको हो। सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार निवर्तमान सिइओ गोविन्द...बाँकी

आफ्ना च्यानल पार्टनरलाई जगदम्बा सिमेन्टले गर्यो सम्मान

जगदम्बा सिमेन्टले आफ्ना च्यानल पार्टनरहरुलाई सम्मान गरेको छ । प्राप्त समाचारअनुसार जगदम्बा सिमेन्टले असोज २८ गते विरगञ्जमा करीव २०० भन्दा बढी च्यानल पार्टनरको सहभागितामा सम्मान समारोह सम्पन्न गरेको छ । जगदम्बा सिमेन्टले उपभोक्ताको सेवातथा सुविधाका लागी...बाँकी

नेप्सेको प्रमुुख कार्यकारी अधिकृतमा साउद

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुुख कार्यकारी अधिकृतको पदमा चन्द्र सिंह साउद नियुक्त भएकाछन । आज बसेको मन्त्रीपरिषदको बैठकले आगामी चार बर्षको लागि साउदलाई नेप्सेको प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । यसअघि नेप्सेको प्रमुख...बाँकी

नेपालमा अवैध बिटक्वाइन कारोबार गर्ने ७ जना सीआईबीको नियन्त्रणमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध बिटक्वाइन कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। नेपालमा गैरकानुनी घोषणा गरिएको बिटक्वाइन कारोबारमा संलग्न सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, नुवाकोटकी विन्दा ढकाल,...बाँकी

बेनीमा अल्लो कपडा उद्योग स्थापना

बेनीमा लेकाली क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा प्रशोधन गरेर कपडा उत्पादन गर्ने उद्योग स्थापना भएको छ । दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका एक युवाले सदरमुकाम बेनीमा अल्लो कपडा उद्योग स्थापना गरेका हुन् रघुगंगा गाउँपालिका–३...बाँकी

मुक्तिनाथमा धार्मिक पर्यटकको भीड

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन, पूजापाठ र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । मुक्तिनाथमा दर्शन, पुजन र १०८ धारामा स्नान गरेमा...बाँकी