गृहपृष्ठ मुख्य समाचार, विजनेस-विशेष

७ हजार सवारी साधन ट्राफिक कारवाहीमा, चार महीनामा ४३ लाख ८० हजार राजश्व सङ्कलन

सुर्खेत । जिल्ला ट्राफिक कार्यालयले चालु आवको पहिलो चौमासिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधनलाई कारवाही गरेको छ...बाँकी

कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्न जापान सहमत

रमेश गिरी, भक्तपुर । दैनिकरुपमा बढ्दो सडक जामलाई कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार...बाँकी

न्यादी जलविद्युतको हेडरेस सुरुङ ‘ब्रेक थ्रु

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ ।...बाँकी

६० करोड रुपैयाँ बढीका झिलिमिली बत्ती आयात

काठमाडौं । यो वर्ष भिलिमिली बत्तीमात्रै ६० करोड रुपैयाँभन्दा बढीको आयात भएको छ । दीपावलीमा नेपालीका घर–आँगन झिलिमिली पार्न ६०...बाँकी

आजदेखि काठमाडौंमा साझाका बिजुली बस गुडे, प्रधानमन्त्रीले गरे उद्घाटन (फोटोफिचर)

काठमाडौं ।  साझा यातायातले मंगलबारदेखि बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकामा चल्ने बसको प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी

चन्द्रागिरी हिल्सलाई नयाँदिल्लीमा ‘उत्कृष्ट गन्तब्य’ पुरस्कार

काठमाडौं । चन्द्रागिरी हिल्स प्रालि भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा नेपालकै उत्कृष्ट...बाँकी

डलरको भाउ अहिलेसम्मकै महंगो, विदेशबाट पैसा पठाउनेलाई फाइदै फाइदा

काठमाडाैं । अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा...बाँकी

होल्डमा परेपछि शान्ति मिसनको जहाजले माग्यो आपतकालीन अवतरण अनुमति

काठमाडौं । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणको चाप र कमजोर पूर्वाधार हुँदा दैनिक जहाजहरू घण्टौं आकाशमै होल्ड हुने समस्या...बाँकी

हजार मेगावाटको माथिल्लो अरुण प्राधिकरणले अघि बढाउने

काठमाडाैं । सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्ने निर्णय गरेको छ । नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत...बाँकी

धरौटी ६ करोड पुर्‍याउने सरकारको निर्णयप्रति म्यानपावर सञ्चालकहरु आक्रोसित, लाइसेन्स बुझाउने चेतावनी

काठमाडौं । सरकारले एकलौटीरुपमा विदेश पठाउने म्यानपावर कम्पनीको धरौटी वृद्धि गरेपछि म्यानपावर सञ्चालकहरुले विरोध जनाएका छान । शुक्रबार बसेको मन्त्रीपरिषद...बाँकी

अन्ततः एजेन्सीले नै पाए पर्यटकको उद्धारको जिम्मा

काठमाडौं ।  अन्ततः सरकारले पर्यटकको खोज, उद्धार र उपचारको जिम्मेवारी सम्बन्धित ट्राभल, ट्रेकिङ, एक्सपिडिसन तथा र्‍याफ्टिङ एजेन्सीलाई नै दिएको छ...बाँकी

पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथर ।  पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई कर नतिरेको पाइएको छ । जिएन.कन्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरको कर ती हाइड्रोपावरले नतिरेको...बाँकी

ओली-प्रचण्ड सरकारले फेरी गर्‍यो जनता रुवाउने निणर्य, पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । केपी-प्रचण्ड सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । सरकारको ठाडो निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल...बाँकी

प्रचण्डले बर्खास्त गरेका ज्ञवालीलाई ओलीले पुनः प्राधिकरणको सीईओ बनाए

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले...बाँकी