गृहपृष्ठ विचार-ब्लग

के २-४ जना नेता कार्यकर्ताहरु जेल जाँदैमा विप्लवको क्रान्ति रोकिन्छ ? अहँ कदापी होइन…

शेरबहादुर देउवा नेतृत्वको अर्ध बाम सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि चरम धरपकडमा उत्रिएको छ । चुनावको मिति नजिकिएसंगै सरकारले नेकपामाथि निस्तेज लगाएको छ । बजार होस् गाउँघर नेता कार्यकर्ता मात्रै हैन विप्लवको नामसँग परिचित र नेकपाका...बाँकी

आऊनोस, प्रचण्डको मृत्युको कामना गरौं !

कोहि मान्छे गालीले मर्थ्यो भने सायद यतिबेला प्रचण्ड यो संसारमा रहने थिएनन । पंक्तिकार स्वयं पनि प्रचण्डलाई सत्तोसराप गर्ने भिड़मा धेरै चोटि मिसिएको हो । यति धेरै गाली, यति धेरै श्राप र यति धेरै तिरस्कारकोhemantबिच...बाँकी

आशावादी जनता नै देशको धन हो

वर्तमान सामाजिक व्यवस्थामा विचलन आउनु भनेको भविष्यमा यसभन्दा गतिशिल र उच्च कोटीको सामाजिक व्यवस्था आउँदै छ भन्ने बुझ्नु पर्दछ । हरेक व्यवस्थामा कमजोरी रहेको हुन्छ । त्यो कमजाेरी देखिनका निम्ती त्यो भन्दा उच्च कोटीको अर्को...बाँकी

‘प्रचण्ड र बिप्लव दुईटैको उदयमा खुशिका आशु’

२०५५ साल भाद्र महिना उमेरले सालाखाल १२-१३ बर्षको हुँदो हौ। पहिलो पटक अखिल क्रान्तिकारीको ईकाई कमिटीमा बसेर शैक्षिक बिकृति, बुर्जुवा शिक्षा प्रणालीको अन्त्य बैज्ञानिक शिक्षाको स्थापना र शिक्षामा नीजिकरणको समाप्ती लगायतका बिषयमा बिद्यार्थीहरुले आवाज उठाउनुपर्ने...बाँकी

‘कम्युनिष्ट’ भेषमा नवपूँजीपतिहरुको स्वार्थी एकता

माक्र्सले धर्मलाई अफिम भने । अफिमको नशामा पर्ने व्यक्ति लठ्ठिन्छ र उम्कन सक्दैन त्यसरी नै धर्ममा विश्वास गर्ने मान्छे नशामा परेर लिइरहेको नशा त्याग्न नसक्ने हुन्छ भन्ने आशय हो यो । तर, कम्युनिष्ट पार्टीका अधिकांश...बाँकी

राष्ट्रपतिज्यु, एमालेको प्रबक्ता बन्ने कि पदीय गरिमा बचाउने ?

राष्ट्रपति संवैधानिक पद होे । संवैधानिक पदमा रहने व्यक्ति निश्चित आचरण र घेराको दायरामा रहनुुपर्छ । कार्यकारी प्रधानमन्त्री रहेको मुलुक नेपालमा पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी विवादको घेराबाट अछुतो हुन सकेकी छैनन् । मुलुकको राष्ट्रिय...बाँकी

एमाले, माके र नयाँ शक्तिको ६ बुँदे तमसुकको चिरफार

अप्रत्याशित रुपमा कथित वामपन्थी धुर्बिकरणकाे नाममा यहि असाेज १७ गते काठमाडौंकाे राष्ट्रिय सभागृहमा नेपाली राजनीतिकाे एउटा कलाबिहिन नाटक मञ्‍चन गरियो । नेपालको बाम राजनीतिभित्र घुसेका उत्तर, दक्षिण र पश्चिम अनुहारका पात्रहरुकाे जमघटमा चुनावी तालमेल हुँदै...बाँकी

दशैँः एक पर्व र प्रकोप

दशैँको सुरुवात कृषि युगलाई भव्यतापूर्वक भोगेर अगाडि बढेको दुनियाँका सबै समाज र जातिका परम्परागत चाडपर्वमध्ये बाली लगाउने र बाली भित्राउने समयका चाडपर्व विशेष महत्वका रहिआएका छन् । नेपालका जनजातिहरूका अधिकांश पर्व पनि यसै कोटीमा रहेको...बाँकी

मलेसियन कम्पनी र नेपाली युवाहरूको हविगत

गरिबीको चपेटामा परेको पश्चिम नेपालको कर्णाली अञ्चलको कालीकोट जिल्लाको थिर्पु गावस ३ मा मेरो जन्म भएको थियो । बुबा मन्दीराज बम र आमा दानादेवीको कोखबाट २०५० असोज २८ गते मेरो जन्म भएको थियो । मेरो...बाँकी

संस्कृति र दशैंपर्व

१. संस्कृतिको परिचय विश्वप्रसिद्ध माक्र्सवादी साहित्यकार म्याक्सिम गोर्कीले संस्कृति भनेको मानवनिर्मित दोस्रो प्रकृति हो भनेका छन् । संस्कृति हरेक मानवसमाजमा कुनै न कुनै रूपमा अवस्थित छ । जसरी पृथ्वीमा प्राकृतिक सम्पदाहरू फरकफरक रहेका छन्, त्यसैगरी...बाँकी