गृहपृष्ठ निर्वाचन विशेष, राजनीति

भावी प्रधानमन्त्रीबारे ओलीको फरक धारणा आएपछि माओवादी केन्द्रभित्र खैलाबैला !

चुनावको परिणाम अन्तिम चरणमा पुगेको छ । नेकपा एमाले र माओवादी केन्द्रको बहुमत पुग्ने भएको छ । तर, सामानुपातिकको मत गणना सकिएपछि मात्रै दुई तिहाईबारे भन्न सकिन्छ । दुबै पार्टीबीच एकता र सरकार निर्माण सँगसँगै...बाँकी

को–को बन्दैछन् प्रदेश प्रमुख, हेर्नुहोस् यी हुन् छनोटमा परेका नामहरु

प्रदेशसका सदस्यको निर्वाचन परिणाम आएको एकमहिना भित्र मुख्यमन्त्री नियुक्ति गरिसक्नु पर्ने कानुनी व्यबस्था रहेकाले सरकारले प्रदेश प्रमुख तोक्ने तयारी सुरु गरेको छ । स्वतन्त्र छवि भएका व्यक्तिहरुलाई प्रदेश प्रमुख बनाउनु पर्ने भएकाले प्रधानमन्त्री देउवाले कांग्रेस...बाँकी

केपी ओली झापा आउने खबर सुनेपछि लगातार ३ घन्टा नाचिन् दमककी ८७ वर्षीया बृद्धा !

ओलीको गृहनगर दमकमा आयोजित विजयसभामा युवायुवतीदेखि वृद्धवृद्धासम्म नाचगानमा झुम्मिएका थिए । ओली झापाका अन्य विजयसभामा सरिक हुँदा आफ्नै क्षेत्रमा भने ढिलो गरी आइपुगेका थिए । विजयसभामा दमक-५ की ८७ वर्षीया फुयाँल लगातार तीन घन्टा नाचेकी...बाँकी

अमरेश सिंहको क्षेत्रमा ‘कर्फ्यु’ लगाएर मतगणना !

सर्लाही क्षेत्र नम्बर चारको स्थगित मतगणना पुनः सुरु भएको छ । राजपाका उम्मेदवार राकेश मिश्र एक हजार मतले अगाडि रहँदा कांग्रेसका उम्मेदवार डा. अमरेश सिंह र राजपा पक्षधरबीच विवाद भएको थियो । मलंगवामा ‘कर्फ्यु’ लगाएर...बाँकी

१२:४० मा स्याङ्जाबाट आयो कांग्रेसको ढुकढुकी बढ्ने खबर, एमाले माओवादीलाई राहत

स्याङ्जा–२ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ जारी मतगणनामा निरन्तर पछि परिरहेका छन्। प्राप्त पछिल्लो मतगणनामा कांग्रेस उम्मेदवार श्रेष्ठले ९ हजार ३ सय ९० मत पाएका छन्। एमालेकी पद्मा कुमारी अर्यालले १२ हजार...बाँकी

चुनावमा गिरफ्तार नेकपा पोलिटब्युरो सदस्यसहित एक दर्जन नेता-कार्यकर्ता रिहा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला प्रहरीले गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टीका केही नेता कार्यकर्तालाइ प्रहरीले रिहा गरेको छ । प्रहरीले निर्वाचन सकिएलगत्तै नेकपाका नेता कार्यकर्ता रिहा गर्ने प्रक्रिया थालेको छ । यस्तै क्रममा नेकपाका पोलिटव्युरो...बाँकी

जितको उन्मादमा एमाले कार्यकर्ताले पहिले महिला प्रतिनिधि कुटे, त्यसपछि गाडी फुटाए

विजय जुलुसमा सहभागी भएर फर्केका एमाले कार्यकर्ताहरुले गुल्मीको गैडामा कांग्रेसबाट निर्वाचित महिला वडा सदस्य, उनका आफन्तहरुमाथि आक्रमण गरेका छन् । विजयोत्सव मनाएर आइतबार राति घर फर्किने क्रममा एमाले कार्यकर्ताहरुले गैडाकोट बजारमा महिलाहरुमाथि हातपात गर्नुका साथै...बाँकी

२४ घन्टापछि गच्छदारको क्षेत्रमा मतगणना सुरू, यस्तो छ ताजा अपडेट

सोमबार बिहान ११ बजेदेखि सुनसरी क्षेत्र नम्बर ३ मा स्थगित भएको मतगणना सुरू भएको छ। उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वाम गठवन्धनका उम्मेदवार भगवती चौधरीबीच प्रतिस्पर्धा रहेको सो क्षेत्रमा मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद...बाँकी

धनुषा-१ मा बाम गठबन्धनका मातृका यादव विजयी

प्रतिनिधिसभा क्षेत्र नम्बर – १ मा वामगठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मातृका यादव विजयी भएका छन् । राजपा फोरम गठबन्धन र कांग्रेस राप्रपा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै यादव विजयी भएका हुन् । यादवले २६ हजार...बाँकी

बिहान १०:३० को अपडेट: समानुपातिकमा एमालेको अग्रता, काँग्रेस पछिपछि

प्रत्यक्षमा सबै भन्दा बादी सिट जितेको एमाले समानुपातिकतर्फ पनि अगाडी नै देखिएको छ । समानुपातिक तर्फ मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । समानुपातिकमा एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने...बाँकी