इमान्दार संवाददाता
२३१ पटक
काठमाडौं ।

गायीका पवित्रा अधिकारी र विक्रम कुँवरले स्वर दिएको लोक दोहोरी गीत ‘सधैं खुशी’ सार्वजनिक भएको छ । विक्रम कुँवरको शब्द रहेको गीत शुक्रबार साँझदेखि युट्‍युव च्यानलहरुमार्फत सार्वजनिक भएको हो ।

प्रकाश सुनारको संगीत रहेको उक्त गीतमा चर्चित मोडल बिमल अधिकारी र अन्जली अधिकारीले अभिनय गरेका छन् । भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् ।

गायीका पवित्राले गीत तथा म्युजिक भिडियो धेरै दर्शक र स्रोताहरुको मन जित्‍ने विश्‍वास गरेकी छन् । त्यसैगरी मोडल अन्जलिले आफूले अभिनय गरेका धेरै भिडियोहरुमध्ये ‘सधै खुशी’ गीत मन परेकोले अभियन गर्दै पूरै गीतमा डुबेकी बताएकी छन् ।

यस्तो छ भिडियो

२०७४ पुष २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...