इमान्दार संवाददाता
२१० पटक

पप गीत ‘सारा खुसी’को अडियो र भिडियो सार्वजनिक भएको छ। अमित विष्ट र श्रेया सोताङ्गको स्वरमा रहेको उक्त गितमा अमित विष्टको शब्द र संगीत रहेको छ ।

गीतको भिडियोमा पल शाह र साक्षी लम्सालको रोमान्टिक जोडीलाई फिचरिङ गरिएको छ। पवन गौतमले खिचेको यो गीतको भिडियोलाई जीवन थापाले निर्देशन गरेका छन्।

२०७४ पुष २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड