इमान्दार संवाददाता
११८ पटक

प्रभु बैंकले माघ ७ गतेबाट १० बारबर ४ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको सेयरमा पुस २० गतेसम्म स्वामित्व हुने भएकाले आवेदन दिन सक्नेछन् ।

फागुन ११ गतेसम्म खुला हुने सेयर निष्कासनमा बिक्री प्रबन्धक सनराइज क्यापिटल, बैंकको शाखा कार्यालयहर, आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

हाल ५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्ने भएको छ ।

२०७४ पुष १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड