इमान्दार संवाददाता
३९६ पटक

पछिल्लो समय नया नया लोकदोहोरी गितहरु बजारमा आउने क्रम जारी छ । पछिल्लो समय चर्चामा रहेका  गायक बिदुर आपागाईको नयाँ गित जाउ हिड पोखरा’ सार्वजनिक भएको छ।

गायक अपागाईले केहि दिन अगाडी मात्र ‘जाउ हिड पोखरा’ बोलको गीत सुनाखरी मल्टी मिडिया फाउन्डेसनको  यूट्यूब च्यानलमार्फत सो गित  सार्वजनिक गरेका छन्। गितमा गायक  बिदुर आपागाईलाई तारा थापा मगरले गायिकाको रुपमा साथ दिएकी छिन् ।

यस गीतमा चर्चित लोक गायक तथा मोडेल सर्जक  सबैका प्रिय कलाकार माधब थापाको लय र  शब्द शृजनामा रहेको छ  । यस गीतको  भिडियोमा चर्चित मोडेल पिएन सापकोटा तथा रिना थापाको जोडदार  अभिनय देख्न सकिन्छ। गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने छायांकन करण चैसिरले गरेका छन् ।

२०७४ पुष १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड