आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१६२५ पटक
काठमाडौँ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण बिष्टले शुक्रबार माकेका प्रवेश गरेका हुन् ।

शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ललितपुरको खुमलटारमा भएको कार्यक्रममा बिष्टलाई पार्टी प्रवेश गराएका हुन् । बिष्टसँगै नेता भुवन प्रकाश बिष्ट पनि प्रवेश गरेका छन् ।

नवप्रवेशी बिष्टले नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानमा अाफ्नो साथ रहेको बताएका थिए । प्रचण्डले सुरु गरेको अभियानमा अाफू पनि सहभागी भएको बताए । अध्यक्ष बिष्टले जनमोर्चाका अरु नेता-कार्यकर्ताहरुलाई पनि अभियानमा सहभागी हुन अाग्रह गरे ।

नवप्रवेशहरुलाई प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

२०७४ पुष १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...