इमान्दार संवाददाता
३४ पटक
काठमाडौं।

‘२ रूपयाँ’ फिल्मको ‘कुटुमा कुटु’ गीतले भिडियो सेयरिङ संजाल यूट्यूबमा नयाँ मानक कायम गरेको छ।यूट्यूबमा गीतलाई ४ करोड पटक  हेरिएपछि सो नयाँ मानक स्थापित भएको हो।

कुनै पनि नेपाली गीतको भिडियोले यो आँकाडा पार गरेको पहिलो अवसर हो। गीतले सात महिनाको अवधिमा सो सफलता हात पार्न सफल भएको हो।

गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ। मेलिना राई, राजन ईशानको साथमा शिवाकोटीको स्वरमा सजिएको गीतका कोरियोग्राफर भने कविराज गहतराजले गरेका हुन्।

२०७४ पुष १२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...