इमान्दार संवाददाता
१२० पटक

जनकपुरकी २० वर्षीया विनिशा साह बंगलादेशको ढाकामा मृत फेला परेकीछिन । ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत साह होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् ।

उनी सो कलेजको २२ औं व्याचको तेस्रो वर्षमा अध्ययनरत थिइन । उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

२०७४ पुष १० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड