इमान्दार संवाददाता
१४८ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मनमा उत्साहा थपिनेछ । समयले साथ दिनेछकाममा प्रगति हुनेछ । काम गर्ने जोश जागर बढ्ने छ । इज्जत,प्रतिष्ठा बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): बाहिरी कामको अलमल बढि हुनेछ । धार्मिक काममा सहभागि हुनुहुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयले त्यति साथ दिने छैन सजग भएर काम गर्नु होला । हेलचक्र्याई गरेमा नोक्सान हुनेछ । आफुले सोचेका कामले प्राथमिकता पाउने छैन । मानसिक तनाव बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ऋण बढ्न सक्छ । स्वतन्त्र व्यवसायबाट लाभान्वित हुनुहुनेछ । आफ्नो क्षेत्रबाट बाहिर जादा अवसर गुम्नेछ । वित्तिय क्षेत्रमा सामान्य सुधार आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा विवादमा नफस्नु होला । गोपनियता अप्नाई काम गर्नु होला । व्यवसायमा नयाँ सम्भावना देखिने छन् । लडाईमा विजय प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): श्रम लगानी बढि गर्नु होला । काममा अवरोध आउन सक्छ सतर्क रहनु होला । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुुने अवस्था आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शरीरिमा रोग व्याधिको.प्रकोप बढ्नेछ । मानसिक तनाव बढ्न सक्छ । सम्पतिको नास हुन सक्छ । आलोचना बढ्ने छ । कामबाट सन्तुष्टि मिल्ने छैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । कामबाट लाभान्वित हुनुहुनेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तै हुनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): रुघा,खोकीले सताउन सक्छ । आर्थिक कारोवारमा ध्यान दिनु होला । आफन्त बनेर धोका दिन सक्छन् सचेत रहनु होला । खर्च बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कार्य क्षमता बढ्नेछ । काममा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । लेनदेन कारोवारमा चनाखो रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले कम साथ दिनेछ । गरेका कामबाट फाइदा लिन सकिने छैन । व्यर्थको गुमाई फिराई हुनेछ । अनावस्यक खर्च बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): गरेका काम अधिकाँश सफल हुनेछन् । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापारबाट आय आर्जन बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

२०७४ असोज १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड