इमान्दार संवाददाता
४४८ पटक
काठमाडौँ ।

पहिलो चरणमा मतदान सम्पन्न भएकामध्ये भोजपुरमा मतगणना पूर्वनिर्धारित समयमै सुरू भएको छ । त्यस्तै जाजरकोटमा मतगणना सुरु भएकाे छ ।

निर्धारित समय देखि मतगणना सुरु भएकाे निर्वाचन आयोगले जनाएको छ । त्यस्तै पहिलो चरणमा मतदान सकिएको सिन्धुपाल्चोकमा केहिबेर अघिदेखि मतगणना सुरू भएको छ ।

यस्तै पहिलो चरणमा मतदान सकिएको मनाङ जिल्लामा मतगणना सुरू भएको छ । उता गोरखाको मतगणना केहिबेरमा सुरु हुँदैछ । सुरुवातमा पालुङटार ९ सेरास्थित रिवेनी मावि र अजिरकोट २ को स्यार्तन निमाविकोको गणना हुनेछ ।

प्रारम्भिक मत परिणाम भने सार्वजनिक गरिएको छैन । हामी निरन्तर अपडेट मा छौं ।

 

२०७४ मंसीर २१ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...