इमान्दार संवाददाता
७४ पटक
हेटौंडा ।

मकवानपुरको हेटौंडा-८ को एउटा मतदान केन्द्रमा बम फेला परेको छ । हेटौंडा- ८ कमानेमा चन्द्रोदय उच्च मावि मतदान केन्द्र नजिक बम फेला परेको प्रहरीले बताएको छ ।

मतदाता अातंकित भएका छन् । बम भेटिएको खबर गरेपछि सेनाको बम डिस्पोजल टोली आइपुगेको छ ।

२०७४ मंसीर २१ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...