इमान्दार संवाददाता
९५३ पटक
काठमाडौँ ।

विद्रोहीहरुको आक्रमणमा परी यमनका पूर्वराष्ट्रपतिको मृत्यु भएको छ ।

राजधानी सनामा हुथी विद्रोहीहरुले बम विस्फोट गर्नुको साथै अन्धाधुन्दा गोली चलाउँदा पूर्वराष्ट्रिपति अलि अब्दुल्लाह सलेहको मृत्यु भएको हुथी निकट संचारमाध्यमहरुलाई उद्धत गर्दै बीबीसीले बताएको छ ।

तर सलेको पार्टीले भने मृत्युलाई अस्वीकार गरेको छ । उसले आक्रमणमा परी करिब १ सय २५ सर्वसाधारणको मृत्यु भएको बताएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले  जनाएका छन् ।

यसअघि हुथी विद्रोहीले सलेहको घरलाई लक्षित गरी आक्रमण गरेको थिए । त्यसलगत्तै साउदी नेतृत्वको गठबन्धनले आक्रमण सुरु गरेको थियो ।

२०७४ मंसीर १८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...