इमान्दार संवाददाता
२६१ पटक
काठमाडौँ ।

केहि समयदेखि पब्लिकले मुख छोडेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर युवाहरुलाई तथानाम अश्लील गालीगलौज गर्ने युनिस्मा राईलाई अर्की एक महिलाले साफ थर्काएकी छिन ।

आफ्नो  भिडियो भाइरल गराइदिएको र आफुलाई गाली गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा अश्लील गालीगलौज गर्दै आएकी ति युनिस्मालार्इ अर्की नेपाली महिलाले सम्झाउने शैलीमा थर्काएकी हुन । उनले सारा नेपाली महिलाको बेइज्जत हुनेगरी यस्तो नगर्न पनि चेतावनी दिएकी छिन ।

हेर्नुहाेस् भिडियाे ।

२०७४ मंसीर १६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...