इमान्दार संवाददाता
११२ पटक
काठमाडौं।

एप्पलको आधिकारिक बिक्रेता जेनरेशन नेक्स्ट कम्युनिकेसन प्रालिले आइफोन टेन शुक्रबारबाट नेपाली बजारमा बिक्री वितरण गर्ने भएको छ।

आइफोन टेन ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ। सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आइफोन टेन आउने छ। यो फोन किन्नेले अर्धबार्षिकमा एकजना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ ।

यो अफरमा सहभागी हुनका लागि ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले आग्रह गरेको छ।

२०७४ मंसीर १५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...