इमान्दार संवाददाता
३५६ पटक
एजेन्सी ।

पाकिस्तानको पेशावरस्थित एगि्रकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

उक्त क्षेत्रमा अहिले पनि अपरेशन जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने डन न्यूजले उल्लेख गरेको छ ।

अपरेशनका क्रममा तीन बन्धुकधारी पनि मारिएका  छन्।  अस्पताल स्रोतहरूले सात विद्यार्थीहरू, एक फ्रान्सेली कोर (एफसी )का कर्मचारी, एक प्रहरी अधिकारी, एक गार्ड र एक पत्रकार पनि घाइते भएको बताएका छन् ।

हेर्नुहाेस भिडियाे

२०७४ मंसीर १५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...