इमान्दार संवाददाता
१८९ पटक
मुम्बई ।

अहिलेसम्म बलिउडका केही चर्चित नायिकाहरु एमएमएस (MMS) स्याण्डलकको शिकार भएका छन् । यस्तोमा ‘बाहुबली’की नायिकाको बाथरुममा नुहाउँदै गरेको फोटो समाजिक सञ्जालमा फेरी एक पटक भाइरल हुन पुगेको छ ।

एमएमएस स्काण्डलको शिकार हुने बलिउड नायिकाहरुको सूचीमा बाहुबली फिल्मकी ‘देवसेना’ अर्थात अनुष्का शेट्ठीको नाम पनि जोडिइसकेको छ ।

उनको अश्लिल एमएमएस केही समय अघि सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो एमएमएस फेसबुक तथा ह्वाट्सएपमा फैलिएको देख्न सकिन्थ्यो ।

अब त्यस घटनाको केही महिना पछि सो भिडियोको फोटोहरु बनाएर फेरि भाइरल बनाइएको छ । सो एमएमएसका तस्विरहरु ज्यादै अश्लिल भएकाले सेन्सर नगरी समाचारमा सेयर गर्न लायकका छैनन् ।

सो भिडियो तथा तस्विरहरु सक्कली हुन या नक्कली हुन् त्यसको ग्यारेण्टी त हामी दिन सक्दैनौँ तर ती फोटोहरु हेर्दा यो अवश्य थाहा हुन्छ की कसैले हिडन क्यामेराको सहायताले यस्तो घिनलाग्दो काम गरेको छ ।

दक्षिण भारतीय नायिका हंसिका मोटवानी ।

यसअघि दक्षिण भारतीय चलचित्रकी नायिका हंसिका मोटवानी पनि एमएमएस स्क्याण्डलको शिकार भएकी थिइन् । हंसिका पनि बाथरुममा नुहाइरहेकी थिइन् र उनको पनि यस्तै भिडियो सार्वजनिक भएको थियो ।

२०७४ कात्तिक २३ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...