ज्वाला संग्रौला
३४३ पटक
काठमाडौं ।

आज मनमा पिडा उब्जियो, असंख्य पिडा । जसले मलाई २ /४ कुरा लेख्न बाध्य बनायो ।

केहि दिन अघि बिर्तामोड झापाकी रिचा सेडाईले आत्महत्या गरिन् ! उनका तस्वीरहरुले सामाजिक संजालका भित्ताहरु पुरै ढाकिए।

नचिन्नेहरुले पनि उनलाई खुब माया गरे र मिडियाहरुले दरैसँग जागिर पाए। रिचाले आत्महत्या गरेको लगत्तै दुईदिनपछि झापाकै दमकनिवासी कक्षा १२ मा अध्ययनरत आशिस लुइटेल भाइले पनि आफूलाई समाप्त पारे। तर उनलाई न मिडियाले भेट्यो, न उनका तस्वीरहरु नै बिक्री भए! न कुनै मिडियाले समबेदनाका दुई शब्दसहित उनका तस्वीरहरु नै भाइरल बनाए।

रिचाको मृत्युमा त्यति सारो डाको छाड्नेहरुले आशिषलाई कतै भेटेनन्! मेरो भनाईको तात्पर्य बुझ्नु भो नि…! अनुहार मृत्युपछि पनि यसरी बिक्दो रहेछ ! तरकारीवाली” हरु हिट हुने मेरो देशमा त्यो तरकारी उब्जाउन दिनरात मेहनत गर्ने किसानको छोरोलाई कसैले चिन्दैन! क्या झुर र बिकाउ छन् मिडियाहरु पनि ।

बाकी भिडियोमा

२०७४ कात्तिक १८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...