इमान्दार संवाददाता
४०४ पटक
काठमाडौं ।

नेकपा एमालेले चुनाव प्रचारप्रसारका लागि एउटा म्युजिक भिडियो तयार पारेको छ ।

मिलाउ हातमा हात बोलको उक्त गीतमा सुनिल परियार र सम्झना बिसीले आफ्नो आवाज दिएका छन् । गीतमा रमेश परियारकाे लय तथा शब्द छ भने उलम्बर रार्इ सम्पादन रहेकाे छ ।

देश विकासकाे ल्याउकाे छ नीति, अघि बढ्छ जनताकाे मन जिति,

मिलाउ हातमा हात,

देश बनामउने पार्टी हाे एमाले,

सबले दिउ है साथ..

हेर्नुहोस् भिडियो

२०७४ कात्तिक १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...