इमान्दार संवाददाता
५२ पटक

काठमाडौँ । पछिल्लो समय मुलुकमा बढेको भ्रष्टाचार, हिँसा, करमा गरिएको वृद्धि रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना तथा सरकारी मितव्ययी कदमहरूको विरुद्धमा कयौँ दिन प्रदर्शनहरू भएपछि पछिल्ला दिनमा प्रधानमन्त्रीको लोकप्रियता ओरालो लाग्दै गएपछि तथा लगातार विरोधप्रदर्शनहरू भएपछी प्रधानमन्त्रीले एकाएक राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

हालैका वर्षहरूमा गरिकले मूल्यवृद्धिको सामना गर्नुपरेको छ भने तलब सोही अनुरूप बढ्न सकेको छैन ।वर्षको सुरुवातमा देशको ऋण कटौती गर्ने योजनाअन्तर्गत खरिद करमा वृद्धि गरिएको थियो भने खानेकुरामा दिइएको आर्थिक अनुदान हटाइएको थियो ।

मुल्कीले सो विधेयकलाई पारित गर्ने वा नगर्ने जिम्मा संसद्को भएको भन्दै त्यसलाई खारेज गर्न अस्वीकार गरेका थिए । सार्वजनिक सेवाका लागि खर्च जुटाउन रकमको आवश्यकता परेको उनको सरकारले बताएको थियो ।

साथै करसम्बन्धी नयाँ विधेयक ल्याइनुको अर्थ अधिक कमाउनेले धेरै कर तिर्नुपर्ने भएको सरकारले बताएको थियो । तर सो विधेयकले जीवनस्तर थप खस्काइदिने चिन्ताहरू प्रदर्शनकारीहरुले व्यक्त गरेका छन् ।

हालैका वर्षहरूमा नागरिकले मूल्यवृद्धिको सामना गर्नुपरेको छ भने तलब सोही अनुरूप बढ्न सकेको छैन । सोमवार जोर्डनका राजा अब्दुल्लाहले मुल्कीलाई बोलाएर उनको राजीनामाको माग गरेका थिए ।A

रुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाइएको छ ।A

प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन् ।पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ ।

यसैबीच अस्पतालमा भर्ना भएका शिशुहरुको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् । राजधानी ट्युनिसको एक अस्पतालमा ११ नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका हुन् ।चेरिफको राजीनामा उनको नियुक्तिको ठीक चार महिनापछि आएको हो ।

मार्च ७ र ८ तारिखको बीचमा सेप्टिक शकको कारण ११ बच्चाहरुको मृत्यु भएको थियो । ट्युनिसियाको पेडियाट्रिक सोसाइटले अस्पतालमा संक्रमणको कारण शिशुको मृत्यु भएको हुनसक्ने जनाएको छ ।

प्रधानमन्त्री युसुफ छेडले औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।

ट्युनिसियाको सार्वजनिक स्वास्थ्य सेवा उत्तर अफ्रिकामा उत्कृष्ट मानिन्छ । साथै चिकित्सा क्षेत्र राजश्वको एक प्रमुख स्रोत मानिन्छ ।तर सन् २०११ मा राष्ट्रपति जिन अल अबिदिनको सत्ताच्युत भएपछि स्वास्थ्य सेवा प्रभावित भएको मानिन्छ । आर्थिक, व्यवस्थापकीय कमजोरीको कारण औषधि अभावलगायतका समस्या ट्युनिसियाले झेल्दै आएको छ ।

२०७५ फागुन २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड