इमान्दार संवाददाता
२२२ पटक

चीनको मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार चीनको एक शहरमा एक दम्पतीले बिहे गरे पछि नियमित ४ वर्षसम्म सम्भोग गरी रहदा पनि महिला गर्भवती नभएपछि उनीहरु आफ्नो बच्चा जन्मिएन भनि डाक्टरकहाँ समस्या लिएर गए ।

ति दम्पतिले आफ्नो कुरा डाक्टरलाई भने कि हामिहरुले नियमित रुपमा सधै सम्भोग गर्छौ तर पनि गर्भ रहन सकेन । यस्तो कुरा डाक्टरलाई भनिसकेपछि डाक्टरले उनीहरु दुबैको स्वास्थ्य परीक्षण गरे।

स्वास्थ्य परीक्षण गरेर हेर्दा उनीहरुमा बच्चा जन्माउन सक्ने कुरा पत्ता लग्यो र कुनै कमजोरी देखिएन । बरु डाक्टरले भने अर्कै नौलो कुरा पत्ता लगाए । डाक्टरले जाँच गरेपछि थाहा पाए कि ती महिला त अझैसम्म कुमारी नै थिइन् ।

उक्त मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार दुवै दम्पतीको स्वास्थ्य परीक्षण गरिसकेपछि डाक्टर छक्क परेका थिए । किनकि ती दम्पतीले ४ वर्षदेखि नियमित सम्भोग गरिरहेको कुरा जनाएका थिए । तर महिला भने कुमारी नै थिइन् ।

यति हुँदाहुँदै महिला कसरी भर्जिन हुन सक्छिन् त ? यि सबै कुरा थाहा पाएपछि डाक्टरले उनीहरुसँग सम्भोग कसरी गर्नुहुन्छ भनि सम्भोगको तरिका बारेमा सोधे । त्यसपछि उनीहरुको जवाफ सुनेर डाक्टरले हाँसो थाम्न सकेनन्।

किनकि उनीहरुले कहिल्यै प्राकृतिक तरिकाले सम्भोग गरेकै थिएनन् । वास्तवमा ती लोग्नेस्वास्नीमा सम्भोगको बारेमा निकै अनभिज्ञता रहेको पाइयो । महिलाका अनुसार उनका लागि सम्भोग निकै पीडादायक हुने गरेको थियो । २६ वर्षका पति र २४ वर्षकी जवान पत्नीले आफ्नो त्यस्तो समस्याका बारेमा बताउँदा डाक्टरहरु नै अचम्ममा परे ।

लोग्नेस्वास्नीले नियमित प्राकृतिक सम्भोग नगरी गुँदमैथुन, मुखमैथुन तथा हस्तमैथुन जस्ता अप्राकृतिक यौनक्रिडाहरु गर्दा रहेछन् । उनीहरुमा गर्भ रहनका लागि योनी र लिंगबीचमै शारीरिक सम्पर्क हुनुपर्दछ भन्ने कुरा जानकारी नरहेको थाहा पाउँदा डाक्टर अचम्म परे।

यसरी प्राकृतिक रुपमा यौनांग सम्भोग नगरीएकी पत्नी चाहीँ चार वर्षको नियमित यौनक्रिडापश्चात् पनि भर्जिन नै रहन सफल भएकी रैछन् । एजेन्सी ।

२०७५ माघ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड