इमान्दार संवाददाता
११४ पटक

काठमाडौं । आफ्नो बोल्ड लुक्सका कारण  पाण्डे चर्चामा आइरहन्छिन् । भिन्न-भिन्न समयमा चर्चामा आउनको लागि नांगिन पनि पछि नहट्ने नायिकाको रुपमा उनले आफ्नो पहिचान बनाएकी छिन्।

सामाजिक सञ्जालममा धेरै सक्रिय रहेकी उनी समय-समयमा बनाउने नग्न तस्विर र भिडियोका कारण विवादित हुने गरेकी छिन् । यस्तै उनले पछिल्लोपटक बनाएको भिडियो भाइरल बनेको छ ।

पाण्डेले क्रिसमसको अवसरमा सान्टाक्लज पहिरनमा फेरि सेक्सी भिडियो गिफ्ट आफ्ना फ्यानहरूका लागि रिलिज गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटर एकाउन्टमार्फत युट्युवमा राखिएको भिडियो सार्वजनिक गरेकी हुन् । उनलले भनेकी छन्,‘ट्वीटहार्टसको मागअनुसार यो भिडियो पोस्ट गरेकी हुँ ।’

यसअघि पनि उनको एउटा भिडियो भाइरल भएको थियो ।  उनले अपलोड गरेको उक्त भिडियो २४ घण्टामै लाखौ पटक हेरि सकिएको थियो। उनले भिडियोमा नग्नता प्रस्तुत गरेर आफ्नो प्रेमीको सर्टबाट कसरी युवतीहरुको लागि मिल्ने पहिरन तयार पार्ने भन्ने तरिका देखाएकी छिन्।

उनलाई “स्ट्रिप क्वीन अफ इन्डिया” भनेर पनि चिन्ने गरिन्छ। पूनमको इन्स्टाग्राममा १.६ मिलियन फलोवार्स रहेका छन्। २०१२ सालमा किंगफिशर क्यालेण्डरमा आफ्नो ठाउँ बनाएसँगै उनको चर्चा चुलिन शुरु भएको थियो।

सामाजिक सञ्जालमा आफ्नो नग्न तस्विर साथै भिडियो शेयर गर्ने गरेकी उनि अहिले भने आफ्नो नग्न भिडियोको कारण चर्चामा रहेकी हुन्।

नेपाल आएकी थिइन पाण्डेय

रशियामा भएको विश्वकप फुटबल २०१८ को अवसरमा पुनम पाण्डे काठमाडौं पनि आएकी थिइन । त्यसक्रममा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम पाण्डे फ्यानहरुकाबीचमा रहेर विश्वकप फुटबलको फाईनल खेल हेर्ने चाहना राखेकोले उनलाई काठमाडौंमा ल्याइएको जानकारी दिएका थिए ।

सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्नु भएको थियो, यसपालिको विश्वकप फुटबलमा क्रोशियाले जितेको खण्डमा के तपाई ‘टपलेस’ हुने हो ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनेकी थइन,- ‘त्यो पुरानो प्रसँग हो, मेरो मनसाय यसपालिको विश्वकप क्रोशियाले जितोस् भन्ने छ, क्रोशियाले जित्यो भने म के गर्छु त्यसको ’boutमा जान्नको लागि भोली राती डेजाभुमा आउनु होला, थाह पाउनु हुनेछ ।’ उनले अघि थपिन्, ‘म भारतबाट नेपाल आएकी छु, भने पक्कै पनि केही त होलानी ?’ (भन्दै गलक्क हासिन ।) उनको यो भनाइले उनका फ्यानहरुलाई त्यता देभाजु तान्यो ।

मोडल पाण्डेले आफु नेपालमा पहिलो पटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताएकी थिइन । उनले भनेकी थइन, ‘मेरो आमाको मुखबाट नेपालको ’boutमा धेरै कुरा सुनेकी थिए, बुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्नु भएको थियो, नेपालका ’boutमा आमाले धेरै कुराहरु गर्नुहुन्थ्यो, म पनि यहाँ आउनको लागि आतुर थिए, सौभाग्यवस विश्वकप फुटबलको अवसरमा आउन पाईयो, म बहुत खुसी छु ।’

उनले अघि थपेक थइन,‘नेपाल सुन्दर देश हो, यहाँको प्रकृतिसँग म नजिक हुन चाहन्छु, बौद्ध, स्वयम्भु, पशुपतिमा घुम्ने मेरो योजना रहेको छ ।’ उनले अघि थपिन्,‘कुनै समयमा एउटा झोला भिरेर नेपालमा उकाली ओरालीहरुमा घुम्ने चाहना छ, त्यो पनि पूरा हुनेछ, यति धेरै सुन्दर देशमा घुम्न पाउनु एकदम खुसिको कुरा हो ।’

२०७५ पुष १० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड