इमान्दार संवाददाता
३८ पटक

काठमाडौं । झापाको बिर्तामोडमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुलेको छ । बिर्तामोड नगरपालिका–३, बिर्ताबजारमा बैंकले नयाँ शाखा स्थापना गरेको हो ।

बिर्ताबजार शाखाको बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

योसँगै बैंकका मुलुकभर २ सय ६८ शाखा कार्यालयहरु भएका छन् । यस्तै बैंकले २ सय ८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

२०७५ मंसीर १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड