आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२७ पटक

काठमाडौं । मिरान्डाको इन्जुरी टाइमको गोलको मदतमा ब्रजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनालाई हराएको छ र चार देशको मैत्रिपूर्ण प्रतियोगिताको उपाधि जितेको छ ।

साउदी अरबमा भएको खेलमा ब्राजिलले लिओनल मेस्सी विनाको अर्जेन्टिनालाई १–० गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा इन्जुरी टाइममा मिरान्डाले गोल गरे ।

किङ्ग अबदुल्ला स्पोट्र्स स्टेडियममा नेइमार, काउटिन्हो, रोबर्टो फिर्मिनोले गोल गर्न नसकिरहेका बेला उनले गोल गरेका थिए ।

अर्जेन्टिनी टोलीमा भने मेस्सीका साथै सर्जिओ एग्युरो, गोन्जालो हिगुइन र एन्जल डि मारिया पनि थिएनन् ।

२०७५ असोज ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...