आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२९ पटक

काठमाडौं । 

निर्मला पन्त प्रकरणबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसदमा जवाफ दिने सरकारको प्रतिबद्धतापछि नेपाली काँग्रेसले संसदलाई सुचारु हुन दिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे गृहमन्त्रीको जवाफ माग्दै प्रमुख प्रतिपक्षी काँग्रेसले बिहीबारको संसद बैठक अवरुद्ध गरेको थियो ।

संसद अवरुद्ध भएपश्चात बसको दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति बनेको तर, प्रतिवेदन आइनसकेको बताए ।

मन्त्री ढकालले सबै घटनाका अभियुक्तलाई उचित समयमा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको समते बताए । उनले सम्बन्धीत मन्त्रीहरुले भोलि सदनमा जवाफ दिने प्रतिवद्धता जनाएका छन् । कानुनमन्त्रीको प्रतिवद्धतापछि संसद सुरु भएको छ ।

२०७५ भदौ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...