इमान्दार संवाददाता
११०४ पटक

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीकी चर्चित नेतृ उमा भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेकपाकी पोलिटब्यूरो सदस्य समेत रहेकी भुजेललाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार उनलाई कहाँ लगिएको भन्नेबारे केही जानकारी छैन ।

संविधान सभा सदस्य समेत रहेकी भुजेल गोर्खा जेल ब्रेककी कमाण्डर हुन् । वार्ताको लागि भन्दै सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोल गठन गरेपनि सरकारलेभ ने नेकपाका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।

 

२०७५ भदौ १२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...