आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१८५ पटक

असोज १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ड्रिम गल’मा समावेश ‘फूल टिपेर’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । लभ स्टोरी कथामा तयार भएको यो चलचित्रलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ, विल्सन विक्रम राई, आश्मा गिरीलाई फिचरिङ गरिएको छ । चलचित्रमा अर्जुन श्रेष्ठ, सरोज खनाल, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा अर्जुन शर्मा, ऋषिराज आचार्य, रामेश्वर धितालको लगानी छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एकसन, राहुल राई र रामेश्वर हुमागाँइको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, नविन निरौलाको सम्पादन छ ।

२०७५ भदौ ६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...