इमान्दार संवाददाता
१७ पटक

काठमाडौं । 

नेपाल विद्यार्थी संघका एक नेताले आफ्नै कार्यकर्तालाई कुटपिट गरेका छन ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघकै कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका केन्द्रीय सदस्य शाहीलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

२०७५ असार २८ मा प्रकाशित

२०७५ असार २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड