आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१०२४ पटक

काठमाडौं ।

नेपाल प्रहरीका ५० जना डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार डिएसपीको सरुवा गरेको हो ।

प्रहरी मुख्यालयले १ हजार १ सय १ जना सईको पनि सरुवा भएको छ । आइतबारकै निर्णयबाट सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् लिस्ट

२०७५ असार ४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...