आज : २०७५ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३३६ पटक

काठमाडौं, २२ जेठ ।

सन् २०१८ मा रसियामा हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम सार्वजनिक भएको छ । खेल यही जुन १४ बाट सुरु हुँदैछ ।

फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो । फिफाले १० दिनअघि कूल ७३६ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

यसपटकको विश्वकपमा इटली, चिली र नेदरल्याण्ड्सका खेलाडीले विश्वकप खेल्न पाउनेछैनन् । किनकी उनीहरु विश्वकप छनौट भएका छैनन् ।

हेर्नुहोस खेलाडीहरुको नामलिस्ट

२०७५ जेठ २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...