आश तमु
३८६ पटक
पोखरा ।

अश्लिल प्रस्तुति दिने गायिकाको परिचय बनाएकी गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यूचोलीमा देखिएकी छन्।

पोखराको रामबजार युथ क्लवद्वारा आयोजित ५ औ सँस्करणको महोत्सवको अन्तिम दिन आफ्नो कला प्रस्तुत गर्न पुगेकी गायिका मगर गुन्यूचोलीमा देखिएकी हुन्।

अरु दिनको तुलनामा महोत्सवमा कम आउने दर्शकहरु ज्योती मगर आउने खबर पाएपछि भिडभाडका साथ् सहभागी भएका थिए ।

तोकिएको समय भन्दा निकै ढिला आएकी मगर स्टेजमा उभिन बितिकै माहोल नै अर्कै भएको थियो । त्यसमाथी ज्योतीलाई गुन्यूचोलीमा देख्दा धेरैले जिब्रो टोक्न देखी कानेखुसी गर्न समेत भ्याएका थिय ।

२०७४ असोज ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड