इमान्दार संवाददाता
२४१ पटक

जुम्ला ।

जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरि गरेको पाईएको छ ।

फिल्डमा आउने प्रविधिक कर्मचारीहरुले समितिबाट सिधै रकम माग्ने र उपभोक्ता समिलिे कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् ।

योजना निरीक्षण योजना पारिएको भन्दै उपभोक्तासँग घुससमेत मागिएको छ ।, यो खबर आजको कारोवारदैनिकमा छ ।

२०७५ बैशाख ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड