आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
९७ पटक

काठमाडौं ।

चर्को गर्मी हुने वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको छ ।

नदी प्रवाहमा आधारित जलविधुत आयोजनाबाट उत्पादन हुने विजुली उत्पादनमा गत बर्षको यही महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ ।

गत बर्षको वैशाखमा चर्को गर्मी थियो । अहिले जाडो मौसम जस्तै भएकाले बिजुली उत्पदनमा कमी आएको नेपाल धितालको भनाई छ ।, आजको नागरिकमा यो खबर छ ।

२०७५ बैशाख २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...