इमान्दार संवाददाता
९३ पटक

भक्तपुर ।

नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपाल भक्तपुर जिल्लाको पहिलो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रामजी भुसालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

त्यसैगरी उपाध्यक्षमा सन्तोष बलम्पाकी, सचिबमा अमृत पाण्डे, र सह सचिवमा कमल थापा रहेका छन् ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रभात चलाउने र नेकपा भक्तपुर सेक्रेटरी कुशल बोगटी र उपत्यका संयोजक जन्मदेब जैसी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

२०७४ फागुन २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड