इमान्दार संवाददाता
७० पटक

काठमाडौं ।

बजारमा आज सुनको मूल्य थप घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो मात्रै पनि सुन तोलामा एक सय रुपैयाँ घटेर ५७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ४५ रुपैयाँ नै छ । हिजो चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

२०७४ फागुन २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड