इमान्दार संवाददाता
२९१ पटक

काठमाडौँ, ७ फागुन।

आज फागुन ७ ६८ औँ प्रजातन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । सरकारले प्रजातन्त्र दिवस मनाउन सार्वजनिक विदा नै दिएको छ । प्रजातन्त्र दिवशको सबैभन्दा बढी आकर्षण काठमाडौंको टुडिखेल मैदान देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सर्वसाधारणको उपस्थिति रहेको टुडिखेलमा नेपाली सेनादेखि खेलाडीसम्मले आफ्नो कला कौशल देखाइरहेका छन् ।

यस्तो छ टुडिखेलमा आयोजित प्रजातन्त्र दिवश हेरौ तस्वीरमा – तस्बिर एजेन्सी

२०७४ फागुन ७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड