इमान्दार संवाददाता
२१५ पटक

काठमाडौं ।

नयाँ बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ परेका छन् । होटलको विवाद सम्बन्धी मुद्दा जितेको दुई दिनपछि उनि पक्राउ परेका हुन् ।

लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेका उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनी २१ वर्ष अघिको लागूऔषध मुद्दामा पक्राउ परेका हुन्

२०७४ माघ २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड