इमान्दार संवाददाता
१९९ पटक

जाजरकोट ।

नेकपा एमालेका तर्फबाट ६ नम्बर प्रदेशमा समानुपातिक सांसद बनेकी प्रदेशसभा सांसद कौशिलावति खत्री मतदातालाई धन्यवाद दिन गाउँ पुगेकी हुन् ।

आफुलाई अमुल्य भोट गरी सांसद बनाउने मतदालाई धन्यवाद दिदै आफु भेटघाटमा व्यस्थ रहेको खत्रीले बताइन् । सांसदको सपथ ग्रहण गरे लगत्तै जिल्लाको छेडागाड नगरपालिकाका विभिन्नि गाउँमा मतदालाई भेटघाट गर्दै खुसि साटिरहेकी छिन् ।

आफ्नै घरदैलोमा सांसद भेटघाट गर्न पुगेपछि स्थानियहरुले खुसि हुदै उनलाई स्वागत गरेका छन् ।स्थानीयले बाजा गाजासहित खत्रीलाई फुलमालाले स्वागत गरेका हुन् ।

स्थानीयवासीले छेडागाडका नगरपालिका थलह, बडावन, फुम्न, झाप्रा लगायतका गाउँमा बाजागाज र फुलमाला सहित गाउँ परिक्रममा गराएका छन् ।

हेरौ तस्बिरमा खत्रीको मतदाता भेटघाट

२०७४ माघ १७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड