आज : २०७५ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
७९० पटक
काठमाडौँ ।

उडि जाने हावाले…गित गायर गायिका बनेकी सोलुखुम्बुकि सरस्वती लामा हट कलाकारको लिस्टमा पर्छिन । उसो त उनि गीत लेख्ने देखि संगीत भर्ने र भिडियोमा निर्देशन समेत गर्छिन ।

गित गाउने मात्र होइन मोडलिङ पनि गर्छिन तर उनीसंग भएको कलाकारिताले भन्दा उनको नग्न भल्गर प्रदर्शनले सांगीतिक क्षेत्रमा उनलाई चिनाएको छ ।

कला र क्षमताले कलाकार बनेका नेपाली कलाकारहरु सिमित छन् । असभ्यता प्रदर्शन गरेर कलाकारितामा चर्चा कमाएका थुप्रै कलाकारहरु भेटिन थालेका छन् ।

यस्तै चर्चा कमाउने मध्यकी कलाकार हुन् सरस्वती लामा । सभ्यता र संस्कारको कसिले अल्झिएको भनिएको हाम्रो समाज भित्र यिनै अनुहारहरुको उछ्रिंकल प्रस्तुतिले हरेकका चेतहरु भंग गर्दै जबर्जस्ती आकर्षणको फराकिलो बजार निर्माण भैरहेको छ ।

त्यसैले त यस्तै भल्गर प्रस्तुतिमा रमाउछन दर्शकहरु पनि ! सायद यो युगको माग हो । कुनै खास क्षेत्र र समुदाय बिशेषमा धुमधामका साथ् मनाइने माघेसंक्रान्तिमा यसपाली यिनै अर्धनग्न कलाकारहरुको उपद्रो देख्न पाइएको छ ।

दाङको बाह्रकुनेमा मनाइएको माघेसंक्रान्ति मेला देश बिदेशमा चर्चाको बिषय बनेको छ । बाह्रकुने दहको मेलामा चन्दा दाहाल र सरस्वती लामाको प्रस्तुतिले हरेक नेपालीहरुको ध्यान खिचेको छ ।

यस्तो उक्त भल्गर प्रस्तुति भिडियो

२०७४ माघ ३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...