आज : २०७५ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३२५ पटक
काठमाडौँ ।

मोडल तथा गायक चक्र बमको नयाँ गीत नाच भुन्टीको प्रोमो सार्वजानिक भएको छ । उक्त प्रोमोलाई २ दिनमै २० हजार बढिले हेरिसकेका छन । दर्शकले प्रोमो रुचाएसंगै पुरा भिडियोको व्यग्र प्रतिक्षा गर्न थालेका छन ।

यसअघि नाच मेरी झुमा को अपार सफलतापछी यतिखेर उनको झुमा २ को नाच भुन्टी सार्वजनिक गरेका हुन । उनकै संगित रहेको गितमा शब्द भने चक्र रञ्जित शाह ठकुरीको छ ।

गितमा अराज केशवको ¥ याप सुन्नसकिनेछ । लोक पप गायक भनेर चिनिने बमका चुइकम पडकान्या अब दारु सडकाउन्या, नाच मेरी झुमा, सुवा मन परि जस्ता धेरै गीतहरु चर्चित छ।

सांगीतिक क्षेत्रमा लागेको छोटो समयमानै निकै चर्चा कमाउन सफल गायक बमका गीतले बजार पछिल्लो पटक दर्शकको मन जितिरहेको छ। गाउने र नाच्ने दुवै कला भएका बम हिजोआज महोतसवमा समेत निकै व्यस्त हुन थालेका छन ।

२ दर्जन भन्दा धेरै देउडा गितमा आवाज दिईसकेका बमले आफ्नो गितहरुमा पश्चिमकै मौलिक शब्द प्रयोग गर्दै सिर्जना गर्ने गरेका छन ।

तपाइ पनि हेर्नुहोस यो प्रोमो…

२०७४ पुष ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...